Photo by Mandala Theatre Nepal
आज शनिबार, अब मनोरञ्जनको पालो! 🎭✨ मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘श्री बिज्जो भूत’ हेर्न नछुटाउनुहोस्। हास्य, कथा र उत्कृष्ट अभिनयले भरिएको यो नाटकसँग आफ्नो शनिबारलाई अझ विशेष बनाउनुहोस्। ❤️ आजै मण्डला थिएटरमा भेटौँला! 🎬 🎭 नाटक: श्री बिज्जो भूत 📖 लेखक: दिवस नाथ 🎬 निर्देशक: आकाश नेपाली र बुद्धि तामाङ 📅 मिति: असोज ६ गतेदेखि असोज २५ गतेसम्म 🕠 समय: हरेक दिन साँझ ५:३० बजे ⭐ अतिरिक्त शो: शनिबार र आइतवार दिउँसो १:३० बजे 📍 स्थान: मण्डला थिएटर, थापागाउँ, बानेश्वर 🎟️ बुकिङका लागि: ०१-५२४५१४७ बूकिङ को लागि : https://bookings.mandalatheatre.com/ टिकट दरहरू: रु. ३०० – विद्यार्थी रु. ५०० – सामान्य रु. १००० – प्रिमियम #श्रीबिज्जोभूत #मण्डलाथिएटर #नेपालीरंगमञ्च #रंगमञ्च #नेपालीथिएटर
People in this post
Co-authors and accounts tagged in the frame.
Comments
A preview Instagram ships with the post — 1 of 2 public comments.
Topics in this caption
All popular topicsEach tag opens the popular posts Instagram returns for it.
@_akashnepali ❤️